सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविर
असार २५, काठमाडौँ | ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले आज पनि योग तथा साधना गराउनुभयो ।
आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको...