असार २६,विदुर । नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागी भएको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र नगर प्रहरीले आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले...