प्रदेश सरकारका भौतिकमन्त्रीको गुनासो– विषयगत कर्मचारी भएनन्
रमेश लम्साल/असार २१, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारकोबीचमा आपसी समन्वय हुनुपर्नेमा विभिन्न प्रदेशका भौतिक योजना तथा व्यवस्था मन्त्रीले जोड दिनुभएको छ ।
समन्वयको अभावमा...