आठ लेनको बाहिरी चक्रपथ बन्ने भयो ! हरेक किलोमिटरमा एक उपभोक्ता समिति बन्ने
वैशाख ४, काठमाडौं । सरकारले काठमाडौंमा ८ लेनको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बाहिरी चक्रपथमा...