वैशाख १२ काठमाडौँ । नाबालिक शिष्यामाथि यौनशोषण गरेको आरोपमा ८० वर्षीय आशाराम बापुलाई दोषी करार गरिएको छ ।
विशेष एससी–एसटी अदालतका न्यायाधीशले बुधबार बिहान सेन्ट्रल जेलमा नै बेञ्च...