६ महिना लाग्ने गरेको स्मार्ट लाइसेन्स अब एक सातामै !
चैत २९, काठमाडौं | यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।
‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं’, विभागका निर्देशक एवम्...