कर्णाली–रारा पर्यटन बर्षमा पाँच लाख पर्यटक भित्र्याउने सरकारको तयारी
चैत १७, सुर्खेत | कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गरेर वर्षभरी नै पर्यटन प्रवद्र्धनका...