अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीको यसरी ‘अपमान’ (भिडियो सहित)
चैत १४, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अमेरिकी विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा अपमान गरिएको छ । एउटा देशको प्रधानमन्त्री जस्तो व्यक्तिले अमेरिकामा सुरक्षा जाँचको पूरा चरण...