२०७५ मा दशैं-तिहार कात्तिकमा, मङ्सिरमा १ दिन मात्र बिहेको साइत, बर्षभर ४ दिन मात्र ब्रतबन्धको साइत
माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ ।
आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी...