वडा कमिटीका सभापतिसहित सैयौं नेता कार्यकर्ता काङ्ग्रेस छोडेर एमालेमा
ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको...