माओवादी सरकार ढाल्ने पक्षमा छैन: दाहाल
असोज २१, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक विषय...