कालीकोटमा वाम गठबन्धनको उम्मेदवार माओवादीका मन्त्री शाही
कात्तिक ३, कालिकोट । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभाका लागि माअोवादीको भागमा परेको कालीकोटमा माअोवादीले मन्त्री शाहीलार्इ उम्मेदवार बनाएको...