एमालेको नजरमा कांग्रेस, माओवादी र मधेसकेन्द्रित दल
असोज ७, काठमाडौँ ।
कांग्रेस
संविधान निर्माण र संशोधन, संघीयता, सीमा निर्धारणजस्ता विषयलाई अरू देशसँगको छलफलको एजेन्डा बनाउँछ ।
दुईवटा छिमेकी देशमध्ये एकसँग विशेष सम्बन्ध राख्दै एकातिर ढल्किन चाहन्छ । जातीय क्षेत्रीय अतिवादलाई...