फनपार्कको जग्गा कौडीको भाउमा कांग्रेस सांसदका आफन्तलार्इ
भदौ २५, काठमाडौँ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका...