जेठ २९, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ ।
रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर...