फागुन ७, काठमाडौँ । धादिङलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको हो ।...