उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान
चैत २, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ ।
विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको...