चितवनको खुर्खुरेमा दुई बस ठोक्किँदा नौ घाइते
साउन २५, रत्ननगर (चितवन) । पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा...