ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण
कात्तिक ८, रसुवा । आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र थाई भोलेन्टियर सर्भिस ९टिभिएस० को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका चार दलित परिवारको परिवारको घर निर्माण गरेको...