‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले गरिन् बिहे
काठमाडौँ | गायिका स्मिता दाहाल बिहे गरेकी छिन्। बबरमहलका सायुज्य श्रेष्ठसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन्। शुक्रबार काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। लामो समयदेखि प्रेमसम्बन्धमा रहेका...