पोखरा | पोखरा पर्यटकीय शहर हो । धेरैको सपनाको शहर । प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ । यहाँको सौन्दर्यता पान गर्न लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ आउने हरेक पर्यटकले...