पासपोर्टमा प्रक्रियागत गलत होला तर मैले दुरुपयोग गरेको छैन – रवि लामिछाने
माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले लिएको लिएको अमेरिकी पासपोर्ट बुझाउनुअघि नेपाली पासपोर्टको प्रयोग र दुरुपयोग नगरेको बताएका छन् । सरकारबाट मन्त्रीहरूलाई फिर्ता गराउँदै गराउने...