बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी
पुस २८, काठमाडौँ | बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी
बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी...