अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता
मङ्सिर २९, काठमाडौँ । सांगीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ ।
पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले...