कपडामा लुकाएर सुनको डल्लो भारत पुर्याउन खोज्ने व्यक्ति विमानस्थलमा समातिए
मङ्सिर २८, काठमाडौँ | कपडामा लुकाएर सुनको डल्लो भारत पुर्याउन खोज्ने व्यक्ति पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिराज कुन्नपिल्ली मोइडिन र...