अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने
काठमाडौँ | नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको उक्त...