थारू समूदायले काठमाडौंमा यसरी मनायो अस्टिम्की (फोटोफिचर)
भदौ ३, काठमाडौं | काठमाडौंमा बस्ने थारू समूदायले आज अस्टिम्की पर्व मनाएको छ । काठमाडौंमा रहेका थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रमको मूल आयोजक समिति भने थारु कलाकार मञ्चले अस्टिम्की...