भदौ ३, मुम्बई | भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजुको ‘ब्रेन डेड’ भएको छ । उनको शरीरका कुनै पनि अंगले...