छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
असार २४, काठमाडौं | काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५...