काठमाडौं महानगरमा उपमेयरको मतगणना फेरि गर्नुपर्ने मागसहित उजुरी
जेठ ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाको उपमेयरको मतगणना फेरि गणना गर्न माग गर्दै गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।
उम्मेदवार नै नभएका नेपाली कांग्रेसको...