श्रीलंकामा नयाँ प्रधानमन्त्री
वैशाख ३०, कोलम्बो | श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा...