पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले किन आफूलाई गधासँग तुलना गरे ?
वैशाख २५, काठमाडौ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनले आफूलाई गधासँग तुलना गरेको दाबी गरिएको छ । उनको यो भिडियो एक अन्तर्वार्ताको क्लिप...