वैशाख २६, काठमाडौँ | साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको जेद्दाका राजा फैसल स्पेसलिस्ट अस्पतालमा कोलोनोस्कोपी गरिएको छ । रिपोर्टमा सबै सामान्य देखिएको बताइएको छ ।
साउदीको सरकारी समाचार एजेन्सी...