मेयर/उपमेयरका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न पाउने, वडा अध्यक्ष र वडा सदस्यलाई कति?
वैशाख १९, काठमाडौँ | स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन...