किन स्थापितको अभिव्यक्तिलाई लिएर महिला संघ संगठनले कारबाही गर्न माग गरे
वैशाख १७, काठमाडौं | नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन्।
उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला...