युवालाई गलत बाटोमा डोर्याएको भन्दै टिकटक र पब्जीमाथि तालिवानको प्रतिबन्ध
वैशाख ११, काठमाडौँ | केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले...