रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ | सर्वोच्च अदालतले रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग संशोधन सम्बन्धी महान्यायाधीवक्ताको निर्णयको विषयमा सुनुवाई नसकिएपछि बिहिबार पनि हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीशहरु विनोद शर्मा र अब्दुल...