पुस १८, काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित गरिएको हो।
यससँगै बिहान साढे ११ बजे...