पुस ४, काठमाडौँ | दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ...