अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने
काठमाडौँ | अहिले कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हावाहुरी र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको...