कात्तिक १८, काठमाडौं | उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी–ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले...