टी-ट्वाण्टी विश्वकप: लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा
कात्तिक १६, काठमाडौं | लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय...