भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित
भदौ १३, नयाँ दिल्ली (रासस/पीटीआई)। भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या...