तेह्रथुम पावरको आइपिओ खुल्यो, भदौ १३ गतेसम्म आवेदन दिन सकिने
भदौ ९, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर खुला गरेको...