मलेसियास्थित कम्पनीद्वारा नेपाली पूर्व-कामदारहरुलाई क्षेतिपूर्ति माग गर्न आव्हान
असार १८, काठमाडौँ | मलेसिया स्थित एक ग्लब्स कम्पनीले आफ्नो कम्पनीमा काम गरेका नेपालीहरुलाई क्षतिपूर्ति माग गर्न आव्हान गरेको छ । मलेसियास्थित हार्तालेगा एनजीसी एसडीएन बिएचडी (Hartalega NGC Sdn, Bhd)...