भेरोसेल खोपको दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाइने, खोप केन्द्रहरुको सूचीहेर्नुहोस्
वैशाख २९, काठमाडौं। कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन् । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न ...