निश्पक्ष र सहि ढंगले सत्य घटनामा आधारित सूचनाहरु सञ्चार माध्यमबाट आम नागरिकमाझ जानकारी गराउने प्रक्रिया पत्रकारिता हो । पत्रकारिता आम नागरिकको सहि जानकारी लिने र दिने एक विश्वाशसिलो माध्यम हो...