अपहरण भएका ७ वर्षीय बालकको उद्दार: आफ्नै बुवा र मामा पक्राउ
फागुन ९, जनकपुरधाम । अपहरणमा परेका एक ७ वर्षीय बालकको ७ घण्टापछि सकुसल उद्दार गरिएको छ । धनुषाबाट अपहरणमा परेका बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबार रातिनै उद्धार गरिएको प्रहरीले जनाएको...