२४ घण्टामा १२५ जना कोरोना संक्रमित, मृतकको संख्या कति पुग्यो ?
फागुन १०, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो...