११ एयरलाइन्सलाई बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेट,नबुझाए कालोसूचिमा राख्ने
माघ २६, काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल बन्द अवस्थामा रहेका ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै तोकिएको समयमा रकम...